Friday, February 20, 2026
spot_img

अहिले पन्च इभी किन्ने ग्राहकले पछि बिक्री गर्दा ७० प्रतिशत रिसेल भ्यालू पाउने

spot_img
spot_img

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले फेब्रुअरी महिनालाई लक्षित गर्दै टाटा पन्च.इभीमा निकै आकर्षक योजना सार्वजनिक गरेको छ । कम्पनीले यस अवधिमा पन्च.इभी खरिद गर्ने ग्राहकहरूका लागि ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा ल्याएको हो ।

यो योजना फेब्रुअरी महिनाभर टाटाको पन्चइभी खरिदमा मात्र लागू हुनेछ । कम्पनिका अनुसार पन्च.इभी खरिद गरेपछि भविष्यमा त्यसको उचित मूल्य प्राप्त होस् भन्ने उद्देश्यले कम्पनीले यो उच्च रिसेल भ्यालुको सुनिश्चितता प्रदान गरेको हो ।

यो फेब्रुअरी महिनाभरि पन्च.इभी खरिद गर्ने ग्राहकहरुले भविष्यमा टाटाको कुनै अरु गाडी साट्ने बेलामा ७० प्रतिशत ग्यारेन्टेड रिसेल पाउनेछन् । यसले अहिले पन्च.इभी किन्ने ग्राहकहरुमा थप आत्मविश्वास बढ्ने कम्पनीले अपेक्षा रहेको छ । यो स्किमको बिस्तृत जानकारी टाटा गाडीको नेपालभरि रहेको शो रुममा गएर बुझ्न सकिनेछ ।

अत्याधुनिक प्रविधि र प्रिमियम फिचर्ससहितको टाटा पन्च.इभी नेपाली बाटोलाई सुहाउँदो भएकोले ग्राहकहरू माझ लोकप्रिय छ । फेब्रुअरी महिनाभित्र गाडी खरिद गरे पश्चात भविष्यमा उचित रिसेल मुल्यांकन पाउने हुँदा ग्राहकहरूले आर्थिक रूपमा ठूलो फाइदा लिन सक्ने सिप्रदीको विश्वास छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कहिलेसम्म कायम शेयरधनीले पाउँछन् युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर ?

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशनको लागि बुक क्लोज...

पुँजीबजारबारे यस्ता छन् चार वटा शिर्ष दलका योजना

चार वटा शिर्ष दलले आगामी चुनावको लागि घोषणापत्र सार्वजनिक...

पुँजीबजारबारे एमालेले घोषणापत्रमा के भन्यो ?

नेकपा एमालेले आगामी चुनावको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको...

शेयरबजारबारे कांग्रेसको प्रतिज्ञा: एनआरएनलाई सहजै जोड्ने, अस्वाभाविक चलखेल रोक्ने

नेपाली कांग्रेसले आगामी चुनावको लागि प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।...

इरानमाथि केही दिन मै आक्रमण गर्ने अमेरिकी सेनाको तयारी, ट्रम्पको अन्तिम निर्णय कुर्दै

अमेरिका र इरानबीचको तनाव चरमोत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति...

रास्वपाको वाचापत्र : नेप्सेलाई अन्तरराष्ट्रिय स्तरको बनाउने, आइपीओ बाँडफाँड निष्पक्ष गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी चुनावको लागि आफ्नो वाचापत्र सार्वजनिक...
spot_img