Friday, July 3, 2026
spot_img

फेरि बढ्यो अण्डाको मूल्य, अब प्रतिक्रेट कति ?

spot_img

केही दिन अघि मात्रै बढेको अण्डाको मूल्य फेरि बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य बढाएको हो । संघका अनुसार बढेको मूल्य सोमबारदेखि लागू भएको छ ।

नयाँ दरअनुसार एक्सएल अण्डा प्रतिक्रेट ४९५ रुपैयाँ, ठूलो अण्डा प्रतिक्रेट ४७५ रुपैयाँ र मिडियम साइजको अण्डाको मूल्य प्रतिक्रेट ४४५ रुपैयाँ तोकिएको छ ।

यसअघि एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४४५, ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४२५ र मिडियम अण्डाको मूल्य प्रतिक्रेट ३७५ रुपैयाँ रहेको थियो ।

अहिले चुनावी माहोलले अण्डाको माग बढेको र उत्पादन लागत समेत वृद्धि भइरहेकाले अण्डाको मूल्य समायोजन गरिएको संघले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आगामी मौद्रिक नीतिबारे अर्थ समितिले विज्ञसहित छलफल गर्दै

प्रतिनिधिसभाको अर्थ समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा...

निजामती कर्मचारीलाई सिंहदरबारभित्रै स्वास्थ्य सेवा

सिंहदरबारभित्रै निजामती कर्मचारी अस्पतालको सेवा इकाई सञ्चालनमा आएको छ...

वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण

महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक...

संवैधानिक नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।...

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...
spot_img