Monday, September 7, 2026
spot_img

अण्डाको मूल्य बढ्यो, प्रतिक्रेट कति ?

spot_img

कुखुराको अण्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य बढाएको हो ।

संघका अनुसार बढेको मूल्य शनिबारबाट लागू भएको छ । संघका सचिव मदन पोखरेलका अनुसार नयाँ मूल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४९० रुपैयाँ र ठूलो अण्डा प्रतिक्रेट ५१० रुपैयाँ पर्नेछ । यस्तै, सबैभन्दा ठूलो अण्डा प्रतिक्रेट ५३० रुपैयाँ पर्नेछ ।

संघले देशैभर अण्डाको मूल्यमा समानता कायम गर्न चितवनलाई आधार मान्दै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...