सरकारले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा व्यवस्थापन गर्न ‘राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी’ स्थापना गर्ने घोषणा गरेको छ । आगामी पौष सम्ममा यस्तो कम्पनी स्थापना गरिसक्ने सरकारले घोषणा गरेको हो ।
आगामी आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।












