सरकारले उधारो अशुली सम्बन्धि कानून तर्जुमा गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
बजारमा उधारो फस्ने क्रम बढेपछि निजी क्षेत्रले लामो समयदेखि यस्तो कानूनको आवश्यकता औल्याउँदै आएको थियो ।












