अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दरमा बृहत सुधारको घोषणा गरेका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट पेश गर्दै यस्तो घोषणा गरेका हुन् ।
त्यस क्रममा उनले धितोपत्र कारोबारमा लगानीकर्ताले तिर्ने पुँजीगत लाभकर नै अन्तिम हुने व्यवस्था गरेको बताएका छन् ।












