Tuesday, August 18, 2026
spot_img

७५ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको खुद नाफा, ईपीएस पनि बढ्यो

spot_img

सपोर्ट लघुवित्तले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जस अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा यस अवधिमा कम्पनीको खुद नाफा ७५.०३ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ४ करोड १६ लाख खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २ करोड ३८ लाख खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेर ८ करोड २९ लाख पुगेको छ । कम्पनीको अन्य संचालन आम्दानी ८१.९४ प्रतिशतले बढेर २ करोड ४७ लाख पुगेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी बढेर २२ रुपैयाँ १६ पैसा पुगेको छ भने प्रति शेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा कायम भएको छ ।

१० करोड ७६ लाख चुक्ता पुँजी रहेको कम्पनीको रिजर्भमा ५ करोड ३३ लाख रहेको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img