Wednesday, February 11, 2026
spot_img

रिलायन्स फाइनान्सको सीइओमा डा. बुद्धि कुमार मल्ल नियुक्त

spot_img
spot_img

रिलायन्स फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा डा. बुद्धि कुमार मल्ल नियुक्त भएका छन् । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले २०८२ फागुन १ गतेदेखि लागु हुने गरि मल्ललाई सीईओ नियुक्त गर्ने निर्णय गर्ने निर्णय गरेको हो।

कम्पनीमा सीइओ रहेका समाज प्रकाश श्रेष्ठले राजीनामा दिएपछि कम्पनीले मल्ललाई सीइओ नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठले फागुन १ गतेदेखि लागु हुने गरि राजीनामा दिएकोमा माघ २५ गतेको कम्पनीको संचालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गरेको हो।

नव नियुक्त सीइओ डा. मल्लले भारतको सिंघानिया विश्वविद्यालयबाट पीएचडी गरेका छन् । उनी यस अघि साविकको राइजिंग डेभलपमेन्ट बैंक र साविकको ओम फाइनान्सको सीइओ रहिसकेका छन्। त्यस्तै उनी साविकको ओम डेभलपमेन्ट बैंकको डेपुटी सीइओ रहिसकेका छन् । उनले ५ वर्ष एनएमबि बैंकमा पनि काम गरेका थिए।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

युनाइटेड अजोड इन्स्योरेन्सले पायो हकप्रद शेयर निष्काशनको अनुमति

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने अनुमति पाएको...

सिटिजन्स बैंक बन्यो NCHL को EFT member अन्तर्गत NepalPay Card जारी गर्ने पहिलो बैंक

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस (NCHL) बीच NPS...

आइ.सि.एफ.सि फाइनान्सका ग्राहकले इच्छा अनुसारको फोटो राखेर Debit Card लिन सक्ने

आइ.सि.एफ.सि. फाइनान्सले ग्राहकलाई व्यक्तिगत, आधुनिक र फरक बैंकिङ अनुभव...

गुणस्तर विभागलाई उद्योग परिसंघद्वारा २० लाखको प्रयोगशाला यन्त्र हस्तान्तरण

नेपाल उद्योग परिसंघले नेपाल गुणस्तर तथा नापतौल विभागलाई प्रयोगशाला...
spot_img