Monday, September 7, 2026
spot_img

सिटिजन्स बैङ्कका ग्राहकलाई हिमाल हस्पिटलमा छुट

spot_img

सिटिजन्स बैङ्कका ग्राहकले ज्ञानेश्वरस्थित हिमाल हस्पिटलमा छुट पाउने भएका छन् । बैङ्क र हस्पिटलबीच बैङ्कका ग्राहकहरूलाई छुट दिने सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

अब सिटिजन्स बैङ्कका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले हिमाल हस्पिटलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।

सिटिजन्स बैङ्कले हाल १९७ शाखा, १६२ ए.टि.एम., ३ विस्तार काउन्टर र ९८ शाखारहित बैंकिङ्ग इकाइहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सर्वसधारणलाई बेनी हाइड्रोपावरको आईपीओ आजदेखि

बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज भदौ २२ गतेदेखि आईपीओ...

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...