Tuesday, August 18, 2026
spot_img

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

spot_img

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल तोकिएका छन् ।  राष्ट्र बैंकमा कार्यकारी निर्देशक (अधिकृत विशिष्ट श्रेणी) रहेका पौडेल आज २०८१ साउन १४ देखि लागु हुनेगरी नेपाल राष्ट्र बैंकको प्रवक्ता तोकिएका हुन्।

अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि हासिल गरेका पौडेल हाल बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक छन्। यस अघि डा. गुणाकर भट्ट राष्ट्र बैंकको प्रवक्ता थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

ग्यास अभावको स्थायी समाधानः एउटा परिवारलाई २ सिलिण्डरको सीमा तोक्न कति सम्भव ?

अहिले काठमाडौँसहित देशभरी नै उपभोक्ताले सजिलै ग्यास पाउन सकेका...

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ कम्पनीले धितोपत्र बोर्डमा दिए आवेदन

आईपीओ निष्काशनको अनुमति माग गर्दै थप ४ वटा कम्पनीले...

नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा

नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि...

आज कति छ सुनचाँदीको भाउ ?

आज मंगलबार सुनको भाउ स्थिर रहेको छ । सोमबार...

सिद्धार्थ क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा

सिद्धार्थ क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...

सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा

सांग्रिला डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...
spot_img