Wednesday, March 11, 2026

ऋण प्रवाह बढ्ने गरि मौद्रिक नीति ल्याउन बैंकर्स संघको सुझाव

spot_img
spot_img

नेपाल बैंकर्स संघले ऋण प्रवाह बढ्ने गरि मौद्रिक नीति ल्याउनको लागि राष्ट्र बैंकलाई सुझाव दिएको छ । नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिको लागि सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा बैंकर्स संघले यस्तो सुझाव दिएको हो ।

संघका उपाध्यक्ष सन्तोष कोइरालाले ऋण प्रवाह बढ्ने गरि अहिलेको पुँजीको समस्या समाधान हुने खालको मौद्रिक नीति ल्याउन आग्रह गरेका छन् ।   न्यूनतम पूँजीकोष कायम गर्न नसक्दा बैंकहरुलाई ऋण प्रवाहमा समस्या हुँदै आएको छ। बैंकर्सहरुले यसको समाधान खोज्दै आएका छन् । यसको समाधानको लागि हकप्रद, वा अग्राधिकार शेयर, वा ऋणपत्र वा अन्य केहि उपकरण प्रयोग गर्न दिनु पर्ने बैंकर्सहरुको भनाई छ ।

असल कर्जामा १.३ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था पनि खुकुलो बनाउन संघले आग्रह गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

समृद्धिको सपनाः सिङ्गापुर र हामी

टीएन रेग्मी काठमाडौँबाट करिब २२ सय माईल टाढाको दूरीमा अवस्थित...

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला...

स्थानीयले कालिन्चोक हाइड्रोको आईपीओ भर्ने म्याद थपियो

कालिन्चोक हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा...

टक्सार पिखुवा खोला हाइड्रोको आईपीओ आजदेखि बिक्री खुला

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज फागुन २७ गतेदेखि...

कामना सेवा विकास बैंकद्वारा २०८३ सालको क्यालेन्डर सार्वजनिक

कामना सेवा विकास बैंकले वि.सं. २०८३ को वार्षिक क्यालेन्डर...

भुजुङ्ग हाइड्रोपावरको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता

भुजुङ्ग हाइड्रोपावरले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग सम्झौता...
spot_img