Wednesday, June 24, 2026
spot_img

१० महिनामा वाणिज्य बैंकको खुद नाफा ४८ अर्ब: नबिल शीर्षमा हुँदा नेपाल बैंक पुछारमा (सूचीसहित)

spot_img
spot_img

चालु आर्थिक वर्ष २०८०/८१ को १० महिनामा अवधिमा वाणिज्य बैंकहरुले ४८ अर्ब ६० करोड बढी खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८० साउन देखि २०८१ वैशाखसम्मको अवधिमा हाल संचालनमा रहेका २० वाणिज्य बैंकले गरि कुल ४८ अर्ब ६० करोड ६७ लाख बढि खुद नाफा कमाएका हुन्।

जस मध्ये नबिल बैंकले सर्वाधिक ५ अर्ब ४६ करोड खुद नाफा कमाएको छ भने ग्लोबल आईएमई बैंकले ४ अर्ब १२ करोड खुद नाफा कमाएको छ । त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ७७ करोड, प्राइम कमर्शियल बैंकले ३ अर्ब २२ करोड  खुद नाफा कमाउँदा एभरेष्ट बैंकले २ अर्ब ९८ करोड खुद नाफा कमाएको छ ।

यस अवधि नेपाल बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ५९ करोड ३ लाख मात्रै रहेको छ । त्यस्तै माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड खुद नाफा कमाएको छ भने नेपाल एसबिआई बैंकले १ अर्ब ४२ करोड २९ लाख तथा कुमारी बैंकले १ अर्ब ४२ करोड ९२ लाख खुद नाफा कमाएको छ ।

हेर्नुस् कुन बैंकको खुद नाफा कति ?

 

 

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

महानगरका ५३ शिक्षक शिक्षिकालाई स्काउट मास्टर आधारभूत तालिम प्रदान

नेपाल स्काउटको स्थानीय स्काउट कार्यालय काठमाडौंले काठमाडौं महानगरपालिकाको आर्थिक...

सुनचाँदीको भाउ घट्यो

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

रास्वपाकी सफल कोषाध्यक्ष लिमा अधिकारी उपसभापतिको उम्मेदवार बन्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रभागमा रहेर जिम्मेवारी सम्हालिरहेकी...

स्काईवेलको उत्पादक कम्पनीले जी मोटर्सलाई आधिकारिक बिक्रेताबाट हटायो (पत्रसहित)

चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’ गाडीको उत्पादक कम्पनीले नेपालका...

हकप्रद निष्काशनको लागि एनआईसी एशिया बैंकले चयन गर्यो बिक्री प्रबन्धक

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको लागि बिक्री प्रबन्धक...

 एभरेष्ट कलरको शेयर डिम्याट गराउन सम्झौता

एभरेष्ट कलर लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...
spot_img