Saturday, June 13, 2026
spot_img

ट्रस्ट माइक्रोइन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा आह्वान, आईपीओ निष्काशनको प्रस्ताव

spot_img
spot_img

ट्रस्ट माइक्रोइन्स्योरेन्सले प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनीले असार २२ गते बुटवल स्थित आफ्नै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीको साधारणसभामा साधारणतर्फ ७ र विशेष तर्फ ३ गरि कुल १० प्रस्ताव पेश हुनेछन् । यस क्रममा कम्पनीको आईपीओ निष्काशन गर्ने प्रस्ताव पनि पेश हुने छ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु

साधारण प्रस्ताव

१. संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत आ. व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

२. आ.व.२०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिको वित्तिय विवरणहरु सहित अनुसूचिहरु उपर छलफल गरी पारित गर्ने सम्बन्धमा ।

३. आ.व. २०७९/८० को लागि संचालक समितिबाट नियुक्त बाह्य लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने सम्बन्धमा ।

४. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.ब. २०८०/८१ को लागि बाह्य लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

५. समुह “क” बाट सन्चालक समितिको चयन (निर्वाचन) गर्ने सम्बन्धमा ।

६. स्वतन्त्र विज्ञ सन्चालकको नियुक्ति सम्बन्धमा ।

७. संचालकहरुको बैठक भत्ता तथा अन्य सेवा सुविधा सम्बन्धमा ।

विशेष प्रस्तावहरु :

१. सर्वसाधारण शेयर निस्काशन गर्ने सम्बन्धमा ।

२. कम्पनीको साधारण शेयर जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्ने सन्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

३. सर्वसाधारण शेयरधनिहरुलाई छुट्टाईएको शेयरबाट कर्मचारीलाई ५ प्रतिशत शेयर छुट्याउने गरि प्रबन्धपत्र संशोधन गर्ने सम्बन्धमा ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...

मुद्दा विचाराधिन रहेकै अवस्थामा भाडा नतिर्ने औद्योगिक क्षेत्र उद्योग महासंघको अडान

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले सरकारले अदालतको आदेश विपरित...

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई नियुक्त

ग्लोबल आइएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, १८५९ रोपनी जग्गा खाली गरिने

विगत ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन...
spot_img