Saturday, June 20, 2026
spot_img

लुम्बिनी लायन्सले भित्र्यायो वेस्ट इन्डिजका फास्ट बलर

spot_img
spot_img

नेपाल प्रिमियर लिगको लागि लुम्बिनी लायन्सले बार्बाडियन फास्ट बलर रामोन सिमण्ड्सलाई भित्र्याएको छ । सिमण्ड्स लुम्बिनी लायन्समा आवद्ध चौँथो विदेशी खेलाडी हुन् ।

बायाँ हाते बलर सिमण्ड्सले आईसीसी यू–१९ विश्वकप क्रिकेटमा वेस्ट इन्डिज यू–१९ टिमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

‘नेपाल प्रिमियर लिगको यो पहिलो सिजनमा लुम्बिनी लायन्सको हिस्सा बन्न पाउनु मेरो करियरको रोमाञ्चक अध्याय हो, नेपालीहरुको क्रिकेटप्रतिको उत्साहको बारेमा मैले धेरै सुनेको थिएँ, अब मैदानमा नै त्यो उर्जा हेर्न आतुर छु’ उनले भनेका छन् ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले रामोन सिमण्ड्सलाई लुम्बिनी लायन्समा स्वागत गर्न पाउँदा निकै खुशी लागेको बताउँदै उनको बलिङ आफ्नो टिमको लागि अत्यन्त महत्वपूर्ण हुने बताए । उनले उनको आगमनले टिमका युवा खेलाडीहरूलाई प्रेरणा दिने समेत विश्वास व्यक्त गरेका छन् ।

नेपाल प्रिमियर लिग मंसिर १५ मा सुरु भएर पुष ६ गतेसम्म चल्नेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img