Tuesday, September 8, 2026
spot_img

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

spot_img

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल टी कलेक्टिभ’का उत्पादन अब भाटभटेनी सुपरमार्केटमा पनि उपलब्ध हुने भएका छन् । कम्पनीका अनुसार अहिले भाटभटेनीका पाटन र बौद्ध आउटलेटमा नेपाल टी कलेक्टिभका चिया उपलब्ध छन् ।

लामो समयदेखि चलेका छलफल र बैठकको नतिजा स्वरुप भाटभटेनी सुपरमार्केटले आफूहरुका उत्पादन राख्न सुरु गरेको नेपाल टी कलेक्टिभकी बिजनेस डेभलपमेन्ट एण्ड पार्टनरसिप्स लिड आकृति अधिकारीले जानकारी दिएकी छिन् ।

यो कुरा देख्दा सानो लागेपनि नेपाली चियाको लागि महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...