Friday, September 4, 2026
spot_img

हिमालयन ८०-२० म्युचुअल फण्डको लाभांश घोषणा

spot_img

हिमालयन क्यापिटलले संचालन गरेको हिमालयन ८०-२० म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ।

यस फण्डले आर्थिक वर्ष २०८२/८३ को लागि कर सहित १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।

फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति भने पछि प्रकाशित गर्ने जनाएको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बुद्ध एयरद्वारा नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान शुरु, छठसम्म सस्तो भाडादर

बुध्द एयरले आफ्नो नयाँ सिरिजको ATR-72-600 जहाजबाट व्यावसायिक उडान...

NVIDIA का सीइओद्वारा नेपाललाई डेढ अर्ब सहयोग

विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भोटेकोशी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपद्वारा ५० लाख १ हजार सहयोग

एसटीसी ग्रुपले हालैको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा...

गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको...

नबिल इन्भेष्टमेन्टको दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडले संचालन गरेको २ वटा म्युचुअल...