Friday, September 4, 2026
spot_img

मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान, ५ प्रतिशत लाभांश प्रस्ताव

spot_img

मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज ८ गतेको लागि साधारणसभा बोलाएको हो ।

कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८२/०८३ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने , आ.व. २०८२/०८३ को लेखापरिक्षकको प्रतिवेदन सहित नाफा नोक्सान हिसाब, वासलात र नगद प्रवाह विवरण लगायत आर्थिक विवरण माथि छलफल गरि पारित गर्ने र आ.व. २०८३/०८४ को लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ।

मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

NVIDIA का सीइओद्वारा नेपाललाई डेढ अर्ब सहयोग

विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा...

आज पनि बढ्यो सुनचाँदीको भाउ

आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला...

भोटेकोशी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपद्वारा ५० लाख १ हजार सहयोग

एसटीसी ग्रुपले हालैको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा...

गरिमा विकास बैंकको लाभांश घोषणा

गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको...

नबिल इन्भेष्टमेन्टको दुई वटा म्युचुअल फण्डको लाभांश घोषणा

नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेडले संचालन गरेको २ वटा म्युचुअल...

सुरुङबाट जीवितै उद्दार गरिएका २ जना को हुन् ?

भदौ १० गतेको बाढीमा परेर त्रिशूली ३ ‘ए’ जलविद्युत...