Wednesday, September 2, 2026
spot_img

करदाता प्रोत्साहन पुरस्कारको घोषणा अब असोज १ गते

spot_img

भोटेकोशी बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर गर्दै आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ ।

विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र हरेक १६ गते गर्दै आएको करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम यो पटकको (भदौ १६गतेको) स्थगित गरेको हो ।

विभागका अनुसार उक्त प्रोत्साहन कार्यक्रमको यो १५ दिनसहित भदौ महिना भरिको विजेता आगामी असोज १ गते घोषणा गर्ने निर्णय भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हिमालयन लघुवित्तद्धारा बाढी प्रभावितको लागि आर्थिक सहयोग प्रदान

हिमालयन लघुवित्त वित्तीय संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा...

बाढी प्रभावितको लागि नियमन आयोगद्वारा एक करोड रुपैयाँ सहयोग

विद्युत नियमन आयोगले भोटेकोशी बाढी प्रभावितको लागि प्रधानमन्त्री दैवी...

नियमन आयोग, एचआईडीसीएल र ग्रिन भेन्चरद्वारा दैवी प्रकोप उद्धार कोषमा सहयोग

राष्ट्रिय विपद्का समयमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने...

अपर त्रिशुली १ का ५५७ जना अझै सम्पर्कविहिन, ११५ जना हेडवर्क्स र सुरुङमै फसेको अनुमान

माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रवर्धक नेपाल वाटर एण्ड इनर्जी...

एभरेष्ट बैंक र कर्मचारीको तर्फबाट ३ करोड ११ लाख सहयोग

एभरेष्ट बैंक लिमिटेडले र बैंकका कर्मचारीहरुले बाढीबाट प्रभावित नागरिकहरूको...