Thursday, July 16, 2026
spot_img

बैंकहरुको आम्दानी बढ्ने, साउन १५ सम्म प्राप्त ब्याजलाई असारकै गणना गर्न पाइने

spot_img

बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याज रकमलाई अघिल्लो आर्थिक वर्ष कै आम्दानीमा गणना गर्न पाउने भएका छन् । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

यस संगै बैंक तथा वित्तीय संस्थाहरुले २०८३ साउन १५ गतेसम्म प्राप्त भएको ब्याज रकमलाई आर्थिक वर्ष २०८२/८३ कै आम्दानीमा गणना गर्न सक्ने छन् । यसले बैंकहरुको आम्दानी र नाफा बढाउन मद्दत गर्ने छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तत्काल निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्छ : निवर्तमान अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रसारण...

उर्जा मात्र नभई सबै क्षेत्रको पूर्वाधार विकासको लागि वन ऐन संशोधन हुनै पर्छ: अध्यक्ष डाँगी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन...

अझै पनि ६० प्रतिशतभन्दा बढी उद्योगहरू जेनेरेटर प्रयोग गर्न बाध्य छन् : अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन...

नाइमा अध्यक्षलाई प्रश्नः गाडी आयात मात्रै गर्ने कि देशभित्रै उत्पादन पनि सुरु गर्ने ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करणको...

‘ऊर्जा क्षेत्रमा लगानी गर्न बैंकको ऋण मात्र पर्याप्त छैन, ‘फाइनान्सियल मिक्स’ मा जानुपर्छ’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद...

अहिले पनि अघोषित लोडसेडिङ भोग्नुपरेको छ, बत्ति नबाल्न प्राधिकरणबाट फोन आउँछ: अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...
spot_img