Thursday, July 16, 2026
spot_img

फेरी धकेलियो चालुपुँजी कर्जाको variance लागु हुने समय, व्यवसायीलाई सहज

spot_img

नेपाल राष्ट्र बैंकले  चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा उल्लेखित variance लागु हुने समयलाई फेरी एक वर्ष धकेलेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै  ‘चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ ( चौथो संशोधन सहित)’ को बुँदा नं. ७ मा भएको variance  सम्बन्धी व्यवस्था २०८४ साउन १ गतेदेखि मात्र लागु हुने जनाएको हो।

यस अघि यो व्यवस्था  २०८३ साउन १ गतेदेखि लागु हुने भनिएको थियो। चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन आएदेखि नै variance को व्यवस्था लागु हुने मितिलाई राष्ट्र बैंकले धकेल्दै आएको छ ।

चालुपुँजी कर्जा मार्गदर्शनमा उल्लेखित व्यवस्था अनुसार कर्जा समायोजनको लागी १ बर्ष समयावधी थप हुँदा यसले व्यवसायीलाई तत्काललाई भइरहेको कर्जा उपयोग गर्न सहजता हुने देखिन्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उर्जा मात्र नभई सबै क्षेत्रको पूर्वाधार विकासको लागि वन ऐन संशोधन हुनै पर्छ: अध्यक्ष डाँगी

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन...

अझै पनि ६० प्रतिशतभन्दा बढी उद्योगहरू जेनेरेटर प्रयोग गर्न बाध्य छन् : अध्यक्ष पाण्डे

नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले मुलुकमा विद्युत उत्पादन...

नाइमा अध्यक्षलाई प्रश्नः गाडी आयात मात्रै गर्ने कि देशभित्रै उत्पादन पनि सुरु गर्ने ?

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले दोस्रो संस्करणको...

‘ऊर्जा क्षेत्रमा लगानी गर्न बैंकको ऋण मात्र पर्याप्त छैन, ‘फाइनान्सियल मिक्स’ मा जानुपर्छ’

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु प्रसाद...

अहिले पनि अघोषित लोडसेडिङ भोग्नुपरेको छ, बत्ति नबाल्न प्राधिकरणबाट फोन आउँछ: अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी गर्दै छौँ, १२ प्रसारण लाइन एक वर्षमा सम्पन्न हुन्छ: ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले विद्युत् उत्पादनसँगै...
spot_img