spot_img

भारी वर्षाले काठमाडौँ विमानस्थल पनि प्रभावित, ६ वटा जहाज ल्याण्ड गर्न सकेनन्

spot_img

मंगलबार बिहान काठमाडौँ उपत्यकामा भारी वर्षा भएपछि काठमाडौँ स्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडान अवतरण प्रभावित भएको छ । भारी वर्षाका कारण करिब आधार दर्जन जहाज ल्याण्ड हुन सकेका छैनन् ।

फ्लाइट र्याडरका अनुसार भैरहवाबाट काठमाडौँ आएको बुद्ध एयरको BHA852 कल साइनको जहाज ल्याण्ड गर्न सकेको छैन । त्यस्तै नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको VTI157 कल साइनको जहाज पनि आकाश मै घुमेको घुम्यै छ। नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्दिगो  एयरको IGO1151 कल साइनको जहाज पनि आकाश मै घुमेको घुम्यै छ। दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको QTR652 कल साइनको जहाज पनि आकाश मै घुमेको घुम्यै छ।

जल तथा मौसम विज्ञान विभागले आज मंगलबार र बुधबार देशभर नै भारी वर्षा हुने जनाएको छ । जस मध्ये ३४ जिल्लामा विभागले रेड अलर्ट जारी गरेको छ।

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र...

महँगी बढेको हो ? ४९ वस्तुमा गरिएको अध्ययनले यसो भन्छ

दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि भइरहेको उपभोक्ताको गुनासो छ...

लालबन्दी–सलेमपुर १३२ केभी प्रसारण लाइन सञ्चालनमा

 सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–१ स्थित नवलपुर सबस्टेसनदेखि चक्रघट्टा गाउँपालिका–७,...

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण

आइसिएफसि फाइनान्सको त्रिशूली शाखा बट्टारमा स्थानान्तरण भएको छ ।...

सहकारीका संचालक र सीइओको योग्यता तोकियो, कम्तिमा १० कक्षा पास गरेकै हुनुपर्ने

राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार...

बाढी प्रभावितका लागि राष्ट्रिय बहाई समुदायद्वारा ३० लाख सहयोग

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपालको...