Tuesday, July 7, 2026
spot_img

सुनचाँदीको भाउमा गिरावट

spot_img

आज सोमबार सुनको भाउमा गिरावट आएको छ । आइतबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ८९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ४८ हजार १ सय १५ रुपैयाँ तोकिएको छ ।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ५ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय ३० रुपैयाँ ५० पैसा तोकिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

रुग्ण सरकारी उद्योग सञ्चालनको तयारी तीव्र, मर्जरदेखि पीपीपी मोडलको विकल्प

सरकारले रुग्ण सरकारी उद्योगहरु सञ्चालनको तयारी तीव्र बनाएको छ...

प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाले गरे भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाहसँग एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मासातो...

यो वर्षको मौद्रिक नीतिको समीक्षा प्रतिवेदन सार्वजनिक, यी १२ वटा विषय अझै अध्ययन मै

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक...

आज पनि घट्यो सुनचाँदीको भाउ

आज मंगलबार पनि सुनको भाउमा गिरावट आएको छ ।...

अर्थमन्त्री नै भन्न थाले ‘नेपाल एफएटीएफको ब्ल्याक लिस्टमा पर्न सक्छ’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफ्नो सय दिने उपलब्धि सार्वजनिक...
spot_img