आज शुक्रबार सुनको भाउ बढेको छ । बिहिबार प्रतितोला २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ५ हजार ३ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५० हजार ३ सय ४० सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १९० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।












