Wednesday, September 9, 2026
spot_img

मौद्रिक नीतिको लागि राष्ट्र बैंकले माग्यो सुझाव, असार ५ सम्म पठाउन आग्रह

spot_img

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिका लागि राय/सुझाव माग गरेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले २०८३ असार ०५ गते भित्र सुझाव दिन आग्रह गरेको हो ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्था बमोजिम राष्ट्र बैंकले आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीति तर्जुमा गर्ने  र सो का लागि राय÷सुझाव २०८३ असार ०५ गते भित्र सुझाव पठाउन विभागले भनेको छ ।

[email protected] मा इमेल पठाउन विभागले आग्रह गरेको छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...