Sunday, July 19, 2026
spot_img

बजेटबारे पत्रकारसँग संवाद गर्दै अर्थमन्त्री

spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे आज पत्रकारसँग अन्तरक्रिया गर्ने भएका छन् । अर्थ मन्त्रीको सचिवालयका अनुसार अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेटबारे दिउँसो ३ बजे अर्थ मन्त्रालयमा पत्रकारसँग संवाद गर्न लागेका हुन् ।

यसअघि अर्थमन्त्री वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी हुन् विश्वकप फाइनल खेलाउने रेफ्री, उनीसँग स्पेन र अर्जेन्टिनाको अचम्मको संयोग

फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको रोमाञ्चक...

अब मासिक २१२४ रुपैयाँ EMI मै बजाजको बाइक: ऋण अवधि बढ्यो, ब्याज घट्यो

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ...

भारतले सुरु गर्यो हाइड्रोजन ट्रेन: ७५ को स्पीड, ८९ किलोमिटरको भाडा २५ रुपैयाँ मात्रै

भारतले आफ्नै देशमा बनेको हाइड्रोजन रेलको उद्घाटन गरेको छ।...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ३०औँ वार्षिकोत्सवको अवसरमा ‘SALICO सुरक्षा रन २०२६’ सम्पन्न

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (SALICO) ले आफ्नो स्थापना भएको...

बैंकर डा.मल्लको दोश्रो कृति ‘सपना सकार हुन्छन्’ बजारमा

डा. बुद्धि मल्लद्वारा लिखित दोश्रो पुस्तक “सपना सकार हुन्छन्”...

विश्वकपमा Jersey Battle: १२ वर्षपछि फाइनल खेल हुनु अगावै नै Adidas को ठूलो जित

फिफा विश्वकप २०२६ को फाइनलमा अर्जेन्टिना र स्पेनबीच हुने...
spot_img