Tuesday, July 28, 2026
spot_img

सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित

spot_img

राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मी प्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी परितोष पौड्याललाई पराजित गर्दै उप्रेती विजयी भएका हुन् ।

उप्रेतीले अध्यक्षमा पाँच मत प्राप्त गर्दा पौड्यालले दुई मत मात्रै प्राप्त गरेका हुन् । सहकारी बैंकको सञ्चालक समितिमा निर्वाचित सात प्रदेशका सात जना सञ्चालकमध्येबाट अध्यक्ष चयन हुने प्रावधान छ ।

अध्यक्षमा निर्वाचित उप्रेती कोशी प्रदेशबाट सर्वसम्मत रूपमा सञ्चालकमा निर्वाचित भएका थिए ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

उद्योगीलाई अर्थमन्त्रीले सोधे, ‘नयाँ लगानी कहाँ अड्कियो ?’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उद्योगी व्यवसायीहरुलाई ‘नयाँ लगानी आउन...

प्रयोग हुन थाल्यो अर्थमन्त्रीको अफर, करमा १ प्रतिशत थप रकम तिर्ने गरि मुद्दा फिर्ता लिने बढ्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट...

एनआईसी एशिया बैंकले सेबोनसँग माग्यो हकप्रद निष्काशन अनुमति

एनआईसी एशिया बैंक लिमिटेडले हकप्रद निष्काशनको अनुमति माग गर्दै...

हार्वर्ड ग्राजुएट विवेक राज कँडेल ऊर्जामन्त्री श्रेष्ठको सल्लाहकार नियुक्त

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सल्लाहकार...

विद्युत विकास विभागको महानिर्देशकको जिम्मेवारी सागरराज गौतमलाई

सरकारले विद्युत विकास विभागको महानिर्देशक परिवर्तन गरेको छ ।...
spot_img