Saturday, June 13, 2026
spot_img

डीडीसीमा सीआईबीले छापा हान्यो

spot_img
spot_img

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दूग्ध विकास संस्थान (डीडीसी) मा छापा मारेको छ । बुधबार लैनचौरस्थित डीडीसीको केन्द्रीय कार्यालयमा सीआईबीले छापा हानेको हो ।

सीआईबीको टोलीले डीडीसीका ५ जना कर्मचारीको मोबाइलसमेत जफत गरेको छ । यस्तै, दूध खरिदबिक्रीसम्बन्धी कागजात पनि नियन्त्रणमा लिएको छ ।

दूध खरिद बिक्रीका विवरण, मौज्दात र किसानलाई भुक्तानी गर्न बाँकी रकमको विवरणसहित सञ्चालक समितिका पछिल्ला ३ वर्षका निर्णय पनि माग गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एथरद्वारा एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्दै नयाँ कीर्तिमान कायम

वैद्य इनर्जी प्रा. लि. द्वारा सञ्चालित एथर इनर्जी नेपालले...

 नाइमा मोबिलिटी एक्स्पोको स्टल बाँडफाँड सम्पन्न, ४९ ब्राण्ड सहभागी हुने

नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी...

एलन मस्क बने विश्वकै पहिलो ट्रिलिनियर, स्पेसएक्सको आईपीओपछि १० खर्ब डलर नाघ्यो सम्पत्ति

अमेरिकी धनाढ्य एलन मस्क विश्वकै पहिलो ट्रिलियनेयर (डलर खर्बपति)...

इप्पानमा नयाँ नेतृत्व चयन, यस्तो बन्यो कार्यसमिति

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा नयाँ नेतृत्व...

आइएमई २६ औँ वर्षमाः रेमिट्यान्स सेवालाई सामाजिक–आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिवद्धता

नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बन्न पुगेको ‘आइएमई’ले स्थापनाको २६...

नेपाल–भारत एआई सहकार्य सम्बन्धि सेमिनारलाई सर्वम एआईका डा. प्रत्यूष कुमारद्वारा सम्बोधन

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले नेपालस्थित भारतीय राजदूतावाससँगको सहकार्यमा...
spot_img