Wednesday, June 10, 2026
spot_img

बजेट भाषण ४ बजे, सांसदहरुलाई ३:४५ मै आईसक्न आग्रह

spot_img
spot_img

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को आय व्ययको अनुमानित विवरण (बजेट) जेठ १५ शुक्रबार दिउँसो ४ बजे संसदमा प्रस्तुत गर्ने भएको छ । आज सभामुख डोल प्रसाद अर्यालले दिउँसो ४ बजे संघीय सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेबाट बजेट पेश हुने जानकारी दिएका हुन् ।

उनले ४ बजे बजेट पेश हुने भएकोले सबै सांसदहरुलाई ३:४५ भित्र नै संसद परिसर भित्र प्रवेश गरेर आफ्नो आसनमा बस्न आग्रह गरेका छन् । अर्थमन्त्रीले बजेट पेश गरेपछि प्रतिनिधिसभाको बैठक साँझ ५:३० बजे बस्ने छ ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img