Wednesday, June 10, 2026
spot_img

सांसद विदूषी राणाको प्रश्नः हामी उत्पादमुखी अर्थतन्त्र भएको देश बन्ने कि ब्यापारमुखीमै रहने ?

spot_img
spot_img

प्रतिनिधिसभा सदस्य विदूषी राणाले उत्पादनमुखी अर्थतन्त्र भएको मुलुक बन्ने कि केवल व्यापारमुखी देशमै सीमित रहने भन्दै प्रश्न उठाएकी छिन् । उद्योग तथा वाणिज्य समितिको बैठकमा उनले नेपाल आखिर उत्पादनमुखी अर्थतन्त्र बन्न चाहन्छ कि केवल भन्सार र आयातमुखी देशमै सीमित रहने भन्दै प्रश्न उठाएकी हुन् ।

‘हामी रोजगारी, आत्मनिर्भरता, आयात प्रतिस्थापन र युवालाई नेपालमै रोक्ने कुरा गर्छौं, तर वास्तविकतामा अधिकांश नीति अझै पनि व्यापारलाई मात्रै सहज हुने गरी बनिरहेका छन्’ उनले भनिन्, ‘यदि नेपाललाई समृद्ध बनाउने हो भने अब उत्पादन, उद्योग र रोजगारी केन्द्रित नीति हुनैपर्छ ।’

उनले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर नीतिहरु बने मात्रै मुलुक समृद्ध बन्न सक्ने धारणा पनि राखेकी छिन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...

फ्लाई दुबईले पायो पोखराबाट दैनिक उडानको अनुमति

संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट...

कालंगा हाइड्रोको आईपीओ आज बाँडफाँड हुँदै

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बुधबार...

सर्वसाधारणले एभरेष्ट कलरको आईपीओ भर्ने आज अन्तिम दिन

एभरेष्ट कलर लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा आवेदन...
spot_img