Friday, July 3, 2026
spot_img

नेपाल एयरलाइन्सको सञ्चालक सदस्यमा ५ जना नियुक्त

spot_img

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा ५ जना सदस्य नियुक्त भएका छन् । खुला प्रतिस्पर्धाबाट निगममा सञ्चालक नियुक्त गर्न बैशाख १२ गते प्रकाशित सूचना अनुसार २७ जनाको आवेदन परेकोमा ५ जना नियुक्त भएका हुन् ।

नियुक्त हुनेहरुमा पोखराका डा. दीपक प्रसाद बाँस्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौँकी रुपा लामिछाने र स्याङुजाका लिलाराज ढकाल रहेका छन् ।

बैशाख ३१ गते मन्त्री स्तरीय निर्णयबाट उनीहरुलाई निगमको सञ्चालक सदस्यमा नियुक्त गरिएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण

महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक...

संवैधानिक नियुक्तिका लागि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक

प्रधानमन्त्री बालेन शाहले संवैधानिक परिषदको बैठक बोलाएका छन् ।...

तोलामै ७२ सयले बढ्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ बढेको छ । बिहिबार प्रतितोला...

बालेन शाहको प्रस्तावः हरेक नेपालीलाई सैनिक तालिम

सरकारले चाहेको बेलामा जोसुकैलाई पनि सेवा दल (सैनिक तालिम)को...

अब पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने

अब पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना हुने भएको...

माउण्ट एभरेष्ट पावरको आईपीओ बाँडफाँड, १४२७६० जनाले पाए शेयर

माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले आम सर्वसाधारणलाई निष्काशन गरेको...
spot_img