Friday, May 15, 2026
spot_img

टाटा मोटर्सले ल्यायो ‘द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प’, यस्ता छन् सुविधा

spot_img
spot_img

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले जेठ १ गतेदेखि ३ गतेसम्म “द ग्रान्ड स्विच एक्सचेन्ज क्याम्प” सुरु गरेको छ । ग्राहकलाई आधुनिक, सुरक्षित र विद्युतीय सवारी साधनतर्फ आकर्षित गर्ने उद्देश्यले यस एक्सचेन्ज क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस क्याम्पमा ग्राहकहरूले विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्ने छन् । नगद छुट, उत्कृष्ट एक्सचेन्ज मूल्यांकन, निःशुल्क आजीवन डीसी फास्ट चार्जिङ, निःशुल्क एसेसरिज, निःशुल्क वार्षिक सवारी कर तथा निःशुल्क होम चार्जिङ जडान सुविधा प्राप्त गर्न सक्नेछन् ।

यस एक्सचेन्ज क्याम्पमा टाटा मोटर्सका विभिन्न लोकप्रिय विद्युतीय तथा आइसिई सेगमेन्टका मोडलहरू उपलब्ध हुनेछन् । ग्राहकहरूले आफ्नो पुरानो सवारी साधन साटेर नयाँ टाटा गाडी सहज रूपमा खरिद गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जानकारी दिएको छ ।

एक्सचेन्ज मूल्यांकन सुविधा भने सिप्रदी एस्योर्ड प्रा.लि. द्वारा प्रदान गरिनेछ । ग्राहकहरूलाई देश भर रहेका टाटा मोटर्सको शोरुममा पुगी यस अवसरको लाभ लिन कम्पनीले आग्रह गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयमा, कुन मन्त्रालयको कति ?

देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब बराबर पुगेको...

बेनेलीले ल्यायो विशेष छुट अफर, २ वर्षसम्म फ्री सर्भिसिङ

बेनेली नेपालले मोटरसाइकल तथा स्कुटर खरिदमा विशेष अफर ल्याएको...

एआई र साइबर सुरक्षा सम्बन्धि बेलायतको कोर्स पढाउने टेकपाइलाको औपचारिक सुरुवात

एआई र साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिने...

भारतीय ईभी स्कुटर ब्राण्ड एम्पीयर अब पोखरामा

एसटीसी अटो सोलुसनले भारतमा उत्पादन भएको उच्चस्तरीय विद्युतीय स्कुटर...

देशको बेरुजु ७ खर्ब ५५ अर्ब

देशको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको...

निर्माणाधीन जलविद्युत परियोजनाको काममा तीव्रता दिन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन जलविद्युत...
spot_img