Thursday, June 25, 2026
spot_img

महासंघका अध्यक्ष श्रेष्ठले सम्हाले पदभार

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पदभार सम्हालेका छन् । बिहिबार महासंघको सचिवालयमा अध्यक्ष श्रेष्ठले पदभार ग्रहण गरेका हुन् ।

उनलाई निवर्तमान अध्यक्ष चन्द्र ढकालले जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

श्रेष्ठ गत निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका थिए । विधानको प्रावधान अनुसार उनी यसपाली स्वतः अध्यक्ष बनेका हुन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष प्रावधान अन्तर्गत अध्यक्ष बन्ने उनी अन्तिम व्यक्ति भएका छन् । आउँदो निर्वाचनबाट अध्यक्षमै प्रत्यक्ष निर्वाचन हुनेछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img