Tuesday, August 25, 2026
spot_img
spot_img

शेयर बजारमा हालसम्म कै उच्च कारोबार, तोडियो ३ वर्ष अगाडीको रेकर्ड

spot_img

शेयर बजारमा कारोबार रकमले रेकर्ड ब्रेक गरेको छ । आज २०८१ साउन १६ गते नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २१ अर्ब ९१ करोडको कारोबार भएसंगै शेयरबजारमा कारोबार रकमको नयाँ रेकर्ड कायम गरेको हो ।

यस अघि साउन ३१, २०७८ मा शेयर बजारमा २१ अर्ब ६४ करोडको कारोबार भएको थियो । आज त्यो रेकर्ड ब्रेक भएको हो ।

आज २१ अर्ब ९१ करोड १५ लाख ३ हजार १ सय ६१ रुपैयाँ ०५ पैसाको कारोबार भएको हो । आज बजार ६४.२६ अंकले बढेर २७६०.९१ को बिन्दुमा पुगेर रोकिएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...