नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना माथेमा र अविज्ञा मल्ल निर्वाचित भएका छन् ।
शोभा ज्ञवाली र जमुना पौडेललाई हराउँदै उनीहरु निर्वाचित भएका हुन् । निर्वाचन समितिले अन्तिम मतपरिणाम घोषणा गर्न भने बाँकी छ ।

- Advertisement -