Monday, August 24, 2026
spot_img
spot_img

एसवाई प्यानल नेपालको २ लाख ४८ हजार कित्ता शेयरको लकइन अवधि वैशाखमा सकिँदै

spot_img

एसवाई प्यानल नेपाल लिमिटेडको २ लाख कित्ता बढी शेयरको लकइन अवधि २०८३ वैशाख २९ गते समाप्त हुने भएको छ । कम्पनीको २ लाख ४८ हजार ५ सय ४६ कित्ता शेयरको लकइन अवधि वैशाख २९ गते समाप्त हुन लागेको हो।

कम्पनीले आईपीओ निष्काशन गर्दा सामुहिक लगानी कोषहरुलाई बिक्री गरेको शेयरहरुको लकइन अवधि सकिन लागेको हो ।  आईपीओ निष्काशन गर्दा सामुहिक लगानी कोषहरुलाइ छुट्याईएको शेयर आईपीओ बाँडफांड गरेको ६ महिनासम्म लकइनमा राख्नु पर्ने व्यवस्था छ ।

त्यस पश्चात भने सामुहिक लगानी कोषहरुले आईपीओ निष्काशन हुँदा पाएको शेयर बिक्री गर्न सक्ने छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

एलआरआर मोटर्सले नेपाल ल्यायो ‘स्काईवेल’,  नाडा अटो शोमा सार्वजनिक हुने

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपाल...

२६ सयको बिन्दुबाट पनि तल झर्यो शेयरबजार

आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको...

ऐनमै समावेश गरिँदै मौद्रिक नीति आउने दिन, साउन १ तय

अबदेखि मौद्रिक नीति साउन १ गते नै आउने भएको...

बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा

धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन...

सुजुकी नेपालले भित्र्यायो ‘न्यू ब्रेजा’, पहिलोपटक टर्बो बुस्टरजेट इन्जिन

नेपालमा सुजुकी गाडीहरूको अधिकृत वितरक सुजुकी नेपालले आज ‘न्यू...

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

नेपाल चेम्बर अफ कमर्सले आफ्नो सल्लाहकार परिषद्का अध्यक्ष, हिरक...
spot_img