Saturday, May 2, 2026
spot_img
spot_img

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले माग्यो आईपीओ निष्काशन अनुमति

spot_img
spot_img

बुढानिलकण्ठ हेरिटेज लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले चैत्र १६ गते आवेदन दिएको हो।

कम्पनीले ४९ करोड ५० लाख रुपैयाँ बराबरको ४९ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो। शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

यस कम्पनीले काठमाडौँको बुढानीलकण्ठमा पाँचतारे होटेल निर्माण सम्पन्न गरि ‘लेमन ट्री प्रिमियर’ को नामबाट संचालन गरिरहेको छ । करिब १३ रोपनी क्षेत्रफलमा बनेको होटेल नौ तलाको रहेको छ। कम्पनीका अध्यक्ष अम्बिका प्रसाद पौडेल हुन् भने अन्य संचालकमा  शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सृजना के.सी. रहेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राष्‍ट्रपति पौडेलद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो...

सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल उद्घाटन

सुनकोशी नदीमा निर्मित सिन्धुली र रामेछाप जोड्ने मोड्युलर पुल...

 नेशनल लाईफले अभिकर्तालाई गरायो नारायणी क्रुज सफारी

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सूचना प्रविधि क्षेत्रमा सरोकारवालाले खोजे नीतिगत स्पष्टता, बजेट वृद्धि गरि सहकार्यको आग्रह

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका सरोकारवालाहरूले नीतिगत सुधार, पर्याप्त...

यो वर्ष मनसुन कमजोर रहने पूर्वानुमान, खाद्य उत्पादन घट्ने र महँगी बढ्ने जोखिम

यो वर्ष दक्षिण-पश्चिम मनसुन कमजोर रहने उच्च सम्भावना रहेको...
spot_img