Monday, May 4, 2026
spot_img
spot_img

आज नेप्सेमा ४ वटा कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा ४ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज सोमबार ४ वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।

कुन कम्पनीको कति बोनस शेयर सूचीकृत ? 

१.  युनिभर्सल पावर कम्पनीको ९ प्रतिशतले हुन आउने २० लाख ५१ हजार ९ सय ३६ दशमलव ९३२ कित्ता बोनस शेयर ।

२. एनएलजी इन्स्योरेन्सको ४ प्रतिशतले हुन आउने १० लाख २६ हजार ८९ दशमलव ७८ कित्ता बोनस शेयर ।

३. बिन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशतले हुन आउने ५ लाख ६४ हजार ९ सय कित्ता बोनस शेयर ।

४. प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशतले हुन आउने २० लाख ४१ हजार ४ सय ५९ दशमलव २ कित्ता बोनस शेयर ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

स्वतः पदमुक्त भए २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त पदाधिकारीहरु

विसं २०८२ चैत १२ गते अगाडि सार्वजनिक निकायमा नियुक्त...

शेयरबजारमा Market Manipulation वा Insider Trading गर्नेलाई अब सम्पत्ति शुद्धीकरण मुद्दा

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी...

आह्वान भइसकेको संसद अधिवेशन स्थगन गरेर ४ दिनमा ७ वटा अध्यादेश जारी, एउटा फिर्ता

आह्वान भईसकेको संसद अधिवेशन स्थगित गरेर सरकारले धमाधम अध्यादेश...

राष्ट्रपतिद्वारा अर्को एउटा अध्यादेश जारी, संवैधानिक परिषद् अध्यादेश भने फिर्ता

राष्‍ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश,...

उद्योगी–व्यवसायीलाई बोलाएर रवि लामिछाने भने ‘नडराउनोस् नआत्तिनोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीलाई...

१५९४ जना पदमुक्त हुँदै: विद्युत प्राधिकरण, नियमन आयोग, बीमा र धितोपत्र बोर्ड पनि परे

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी...
spot_img