Saturday, June 20, 2026
spot_img

नेपाल एसबिआई बैंकद्वारा ४४ स्थानमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

spot_img
spot_img

नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी विक २०२६ को अवसरमा “Smart Money Talks” भन्ने नाराका साथ देशका विभिन्न ४४ स्थानहरुमा विधार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरेको छ । बैंकले सातै प्रदेशमा आयोजना गरिएको उक्त कार्यक्रमले स्कुल तथा कलेजका विद्यार्थीहरूलाई बचतको महत्व, ऋण तथा लगानी, डिजिटल बैंकिङ, डिजिटल ठगी सम्बन्धी सचेतना र अन्य आधारभूत बैंकिङ तथा वित्तीय अवधारणा लगायत विभिन्न विषयहरूमा जानकारी गराएको जनाएको छ।

बैंकका अनुसार उक्त कार्यक्रमहरु कोशी प्रदेशको इटहरी, भोजपुर, बिराटनगर, बरगाछी, बिर्तामोड, इलाम, दमक र फिदिम, मधेस प्रदेशको सिमरा, बर्दिबास, बिरगञ्ज, चन्द«निगाहापुर, राजगढ, पिडारी चौक र जनकपुर, बागमति प्रदेशको पाटन, धादिङ, नारायणगढ र हेटौंडा, गन्डकी प्रदेशको दुलेगौंडा, पोखरा, आबुखैरेनी, बेसीशहर, दमौली, वालिङ, कावासोती, बिरौटा र शिशुवा, लुम्बिनी प्रदेशको सुनछहारी, दाङ, बुटवल, भैरहवा, सन्धिखर्क, लमही र रामपुर बजार, कर्णाली प्रदेशको सुर्खेत र चामुण्डा, सुदुर पश्चिम प्रदेशको धनगढी, गन्यापधुरा, डडेलधुरा, महेन्द«नगर, शिबनाथ, अत्तरीया र टिकापुर लगायतका स्थानहरुमा सञ्चालित भएका जसमार्फत ३००० भन्दा बढी विद्यार्थी तथा युवाहरु लाभान्वित भएका थिए ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिभिल हस्पिटलको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सरकारले निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)को कार्यकारी निर्देशकका लागि...

भूमी व्यवस्था मन्त्रालयद्वारा थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु

भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

भन्सारले भन्यो, ‘ईभी आयातमा कुनै कैफियत भेटिएन, नियमानुसार नै जाँचपास भएको पाइयो’

बजेटको सूचना चुहाएर गाडी आयात गरिएको भन्दै आयातकर्ता कम्पनीलाई...

प्रधानमन्त्रीद्वारा मकालुको १७ दिने ट्रेक तालिका सार्वजनिक

प्रधानमन्त्री वालेन्द्र शाहले मकालु बेस क्याम्प ट्रेकको यात्रा तालिका...

पाथीभरा केबलकारको विवाद समाधान गर्न कार्यदल गठन

सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माण...

इप्पानको प्रमुख सल्लाहकारमा निवर्तमान अध्यक्ष कार्की मनोनित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)को प्रमुख सल्लाहकारमा निवर्तमान...
spot_img