Tuesday, September 8, 2026
spot_img

संसदीय यात्रामा पूर्व प्रहरी: पूर्व सईदेखि पूर्व एआईजीसम्मले जिते चुनाव

spot_img

फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा ४ जना पूर्व प्रहरीहरु निर्वाचित भएका छन् । अवकाश पाएपछि राजनीतिमा प्रवेश गरेका उनीहरु प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

पूर्व एआईजी विश्वराज पोखरेल ओखलढुङ्गाबाट निर्वाचित हुँदा पूर्व एसएसपी विक्रम थापा कपिलवस्तु क्षेत्र नम्बर २ बाट निर्वाचित भएका छन् । यस्तै, पूर्व डिएसपी गोविन्द पन्थी गुल्मी २ बाट निर्वाचित भएर प्रतिनिधिसभामा प्रवेश गर्दा पूर्व सई शम्भु प्रसाद ढकाल (शम्भु सुस्केरा) झापा ४ बाट निर्वाचित भएका हुन् ।

एउटा रोचक संयोग के छ भने उनीहरु सबै एउटै राजनीतिक दलबाट निर्वाचित भएका छन् । उनीहरु चारै जना राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएर विजयी भएका हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...

एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सद्वारा ५६ लाख सहयोग

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार,...

ग्यासमा खुलेआम ‘कालोबजारी’, एउटै सिलिण्डर साटेको ३ हजारसम्म

काभ्रेको बनेपामा एक उपभोक्ता ग्यास सकिएपछि भौतारिँदै हिडिरहेका थिए...

नाइमाद्वारा रसुवा बाढी प्रभावितका लागि ५० लाख सहयोग

रसुवा बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग...

सोलार र वायु उर्जामा ब्याट्री स्टोरेज प्रणाली अनिवार्य गर्दै भारत

भारतको केन्द्रीय विद्युत् प्राधिकरण (CEA) ले नयाँ ग्राउन्ड-माउन्टेड सोलार...