आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ११ हजार रुपैयाँले बढेर प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७२ हजार २ सय ९० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा २७५ रुपैयाँले घटेर प्रतितोला ५ हजार ५ सय ४० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ७ सय ५० रुपैयाँ तोकिएको छ ।













