Wednesday, March 4, 2026
spot_img

१०१ रुपैयाँ मै निफ्राको १० लाख कित्ता शेयर बेच्दै एनआइसी एशिया बैंक

spot_img
spot_img

एनआईसी एशिया बैंकले नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राको १० लाख कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको निफ्राको निफ्राको १० लाख कित्ता शेयर आज साउन ८ देखि साउन १५ गतेसम्मको मिति राखेर लिलाम गर्न लागेको हो ।

बैंकले यी शेयरको न्युनतम मूल्य प्रति कित्ता १०१ रुपैयाँ कायम गरेकोले सो वा सो भन्दा बढी मूल्य कायम गरेर लिलामीको शेयरमा आवेदन दिन सकिने छ । हाल कायम संस्थापक शेयरधनी वा जो कोही व्यक्ति वा संस्थाले यस लिलामीको शेयरमा आवेदन दिन सक्ने छन् । यद्यपि आवेदन दिंदा न्युनतम ५ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

आवेदन दिने व्यक्ति वा संस्था नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्नको लागि तोकेको फिट एण्ड प्रपर टेस्ट बमोजिम योग्य रहेको हुनु पर्ने छ । साथै कालोसूचीमा नपरेको हुनु पर्ने छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इरान युद्दका कारण सो क्षेत्रको पर्यटन मै ६० अर्ब डलरको क्षति पुग्ने आँकलन

इजरायल र अमेरिकाले इरानविरुद्ध सुरु गरेको युद्धले मध्यपूर्व क्षेत्रको...

पश्चिम एसियाको द्वन्द्वः नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा कस्तो प्रभाव पर्ला ?

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा ‘पश्चिम एसियाको...

चुनावमा भोट हाल्न काठमाडौँबाट सात लाख ५० हजारभन्दा धेरै बाहिरिए

बिहिबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाबाट...

इरानको द्वन्द्व छिटो समाधान नभए नेपाल आउने ४१ प्रतिशत रेमिट्यान्स प्रभावित हुन्छ: खरेल

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामशरण खरेलले पश्चिम एसियाको...

विदेशका द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्छ: वाणिज्य विद् सैंजु

वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम्...

घोराही सिमेन्ट सहित नेप्सेमा दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज  मंगलबार दुई वटा कम्पनीको...
spot_img