Thursday, June 25, 2026
spot_img

नेपाल लाइफ इन्स्योरेन्सद्वारा दुई शैक्षिक संस्थामा १३३ करोड लगानी सम्झौता

spot_img
spot_img

नेपाल लाइफ इन्स्योरेन्सले दुई वटा शैक्षिक संस्थामा १ अर्ब ३३ करोड बढी लगानी गर्ने सम्झौता गरेको छ । कम्पनीले  प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेण्डरी स्कुलमा लगानी सम्झौता गरेको हो ।

कम्पनीको साउन ६ गते बसेको संचालक समितिको बैठकले  नेपाल बीमा प्राधिकरणबाट प्राप्त स्वीकृति अनुरुप लगानी सम्झौता गरेको जनाएको छ । कम्पनीका अनुसार नेपाल लाइफले प्रोफेसनल एजुकेटर्स लिमिटेडमा ३५.३२ प्रतिशत शेयर स्वामित्वको लागि रु ७३ करोड ७२ लाख ८९ हजार ६ सय र युनिग्लोब हायर सेकेण्डरी स्कुलमा ४७.६२ प्रतिशत शेयर स्वामित्वको लागि रु ६० करोड गरी जम्मा रु. १ अर्ब ३३ करोड ७२लाख ८९ हजार ६ सय रुपैयाँ बराबरको शेयर लगानी गर्ने सम्झौता गरिएको छ ।

सम्झौतामा प्रोफेसनल एजुकेटर्स लिमिटेडका अध्यक्ष डा. खगेन्द्रप्रसाद ओझा, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले हस्ताक्षर गरेका छन्

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मातृभूमि लघुवित्तले एफपीओपछि शतप्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ।...

‘स्काईवेल’को आधिकारिक बिक्रेताबाट हटाईएको बिजनेशपानाको समाचारमा जी मोटर्सको खण्डन

बिजनेशपानाले मिति २०८३ असार ९ गते चिनियाँ विद्युतीय सवारी ब्राण्ड...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

जीवन विकास लघुवित्तले युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तलाई गाभ्ने, स्वाप कति ?

जीवन विकास लघुवित्त, युनिक नेपाल लघुवित्त र मानुषी लघुवित्तले...

नेरुडे मिर्मिरे लघुवित्तको साधारणसभा आह्वान, हकप्रद निष्काशन गर्ने प्रस्ताव

नेरुडे मिर्मिरे लघुवित्तले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सर्वोत्तम पेन्ट्सको आईपीओ बाँडफाँड, ७० हजार ५ सय ५० जनाले पाए शेयर

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ बाँडफाँड...
spot_img