Wednesday, August 5, 2026
spot_img

मदिरा उत्पादक हाइल्याण्ड डिस्टिलरीले २५ प्रतिशत बोनस दिँदै, आईपीओ निष्काशन गर्ने प्रस्ताव

spot_img

आईसीटीसी ग्रुप अन्तर्गतको हाइल्याण्ड डिस्टिलरी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले माघ २८ गते साधारणसभा बोलाएको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुंजी ६३ करोड ८४ लाख बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ। कम्पनीको सभाको विशेष प्रस्तावमा आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीले हाईल्याण्डर, भर्जिन, भर्जिन गोल्ड, बन्दीपुर, एम्परर लगायतका ब्राण्डमा मदिरा उत्पादन गर्दै आएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

तातोपानी नाका अवरुद्दः कपडादेखि हाइड्रोका इक्वीपमेन्ट चीनतिरै रोकिए

चीनसँगको प्रमुख ब्यापारिक नाका ‘तातोपानी नाका’ असार अन्तिमदेखि बन्द...

४८.४६ प्रतिशतले बढ्यो महालक्ष्मी विकास बैंकको खुदनाफा, ४६.५१ करोड बाड्न मिल्ने

महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

एभरेष्ट बैंकको नाफा ५ अर्ब नाघ्यो, ईपीएस ३६.९५ रुपैयाँ

एभरेष्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृत...

राष्ट्र बैंकका कार्यकारी निर्देशकहरुलाई अर्थमन्त्रीका प्रश्नै प्रश्न

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार नेपाल राष्ट्र बैंकका कार्यकारी...

४२ सयले महँगियो सुन, चाँदीको भाउ पनि वृद्धि

आज बुधबार सुनचाँदीको भाउ बढेको छ । मंगलबार प्रतितोला...

नबिलको नाफामा उल्लेख्य वृद्धि, निष्क्रिय कर्जा घट्यो

नबिल बैंकले गत आर्थिक वर्ष २०८२/०८३ मा ७ अर्ब...
spot_img