Wednesday, August 26, 2026
spot_img
spot_img

एसवाई प्यानलमा नयाँ संचालक समिति चयन, प्रबन्ध संचालकको अख्तियारी कर्माचार्यालाई

spot_img

एसवाई प्यानल नेपाल नेपाल लिमिटेडमा नयाँ संचालक समिति चयन भएको छ। कम्पनीको पुस ३० गते सम्पन्न साधारणसभासभाले नयाँ संचालक समिति चयन गरेको हो ।

जस अनुसार कम्पनीमा संस्थापक शेयरधनी समूहबाट Hong Youngdon, Choi Dong IL,  Lee Hwachun, र महेश्वर कर्माचार्य संचालक चयन भएका छन्  । त्यस्तै सर्वसाधारण शेयरधनी समूहबाट  सीताराम थपलिया र अलका इन्भेष्टमेन्टबाट प्रतिनिधित्व गर्दै राधा पौडेल संचालक चयन भएका छन् । कम्पनीले नवराज पन्तलाई स्वतन्त्र संचालक चयन गरेको छ।

कम्पनीको माघ ३ गते बसेको संचालक समितिको बैठकले अध्यक्षमा Hong Youngdon लाई चयन गरेको छ भने प्रबन्ध संचालकमा Choi Dong IL लाई चयन गरेको छ । कम्पनीका अनुसार Choi Dong IL हाल छुट्टीमा कोरिया जाने भएकोले उनको छुट्टीको अवधिभरको लागि प्रबन्ध संचालकको अख्तियारी महेश्वर कर्माचार्यालाई प्रदान गरिएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

धितोपत्र बोर्डले नेप्से, सिडिएस, ब्रोकरदेखि सूचीकृत कम्पनीलाई दियो ३४ वटा निर्देशन

नेपाल धितोपत्र बोर्डले नेप्से, सिडिएस, मर्चेन्ट बैंकर, ब्रोकर, योजना...

सियरा ईभीको प्रि–बुकिङ सुरु, दशैँमा गाडी पाइने

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको...

 आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

आगन्तुक रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

 फराइजनको भी७ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक

नाडा अटो शोमा फराइजनको नयाँ विद्युतीय भ्यान सार्वजनिक गरिएको...

४९.९९ लाखमै सार्वजनिक भयो स्काईवेल बीई ११, यस्तो छ नाडा अफर

लक्जरी चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘स्काईवेल’लाई एलआरआर मोटर्सले नेपालमा...

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...