Tuesday, August 4, 2026
spot_img

हिमालय बैंकको साधारणसभा सम्पन्न

spot_img

हिमालयन बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त साधारण सभाले बैंक तथा बैंकका सहायक कम्पनी सहितको एकिकृति वित्तीय वितरण पारित गरेको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बैंकको साधारण सभाले कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८२/०८३ का लागि वर्तमान लेखापरीक्षक CA Ranjeev & Associates लाई पुनः नियुक्त गरेको छ ।

यसैगरी नियामक निकायको निर्देशन बमोजिम बैंकको पूँजी संरचनाको अनुपातमा सञ्चालक समितिको संरचनालाई परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सिद्धार्थ बैंकको नाफा ३ अर्ब ५१ करोड, ईपीएस २३.०६ रुपैयाँ

सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

शाइन रेसुङ्गाले ‘बेस्ट बैंक’सहित पायो ३ वटा अवार्ड

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले विकास बैंकतर्फ बेस्ट बैंक अवार्ड...

८२ प्रतिशतले बढ्यो शाइन रेसुङ्गाको खुदनाफा, ईपीएस २३.५२ रुपैयाँ

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो...

बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव...

एनएमबि बैंकको खुदनाफा ४ अर्ब माथि, ईपीएस २०.१८ रुपैयाँ

एनएमबि बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिस्कृति...

आयोगसँग इप्पानका १२ माग, निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आग्रह

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई...
spot_img