Tuesday, August 25, 2026
spot_img
spot_img

खाद्यले वीरगन्जबाट खरिद गर्यो ७ हजार क्वीन्टल धान, अझै ३ हजार क्वीन्टलको कोटा बाँकी

spot_img

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले वीरगन्जबाट ७ हजार ७ सय क्वीन्टल धान खरिद गरेको छ । कम्पनीको वीरगन्ज शाखाले बुधबारसम्म ७ हजार ७ सय क्वीन्टल धान खरिद गरेको हो ।

शाखा प्रमुख पंकज झाका अनुसार हाल दैनिक औसत ३५० क्वीन्टल धान खरिद भइरहेको छ ।

टोकन प्रणालीबाट किसानको धान खरिद गर्नका लागि कम्पनीले वीरगन्ज शाखाबाट २७५ टोकन वितरण गरेको थियो । यसमध्ये बुधबारसम्म २४ टोकनबाट धान खरिद भइसकेको छ ।

कम्पनीको वीरगन्ज शाखाले पर्सा, बारा र रौतहट जिल्लाबाट धान खरिद गर्नेछ । वर्ष शाखाले १० हजार क्वीन्टल धान खरिदको कोटा पाएको छ । यस अनुसार अब उक्त शाखाले २ हजार ७ सय क्वीन्टल धान खरिद गर्न बाँकी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सुरु भयो स्वर्णजयन्ती विशेष नाडा अटो शो

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा सुरु...

अपर हेवाखोलाले पायो हकप्रद निष्काशनको पूर्व स्वीकृति, घट्यो अनुपात

अपर हेवाखोला हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको लागि विद्युत नियमन...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

व्हाइट फेदर्सको अफर: EMI मै गहना, डायमण्डमा ५५ प्रतिशत छुटदेखि १ किलो चाँदी जित्ने अवसर

काठमाडौँको खिचापोखरीस्थित व्हाइट फेदर्स ज्वेलरीले सुन, चाँदी र हिराका...

‘सेटलमेन्टमा समस्या आउनासाथ ब्रोकरलाई निलम्बन गर्नुहुन्न’

पछिल्लो समय शेयरबजार निरन्तर ओरालो लागिरहेको छ। बैंकको ब्याजदर...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा

सुपर मादी हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको...