Saturday, December 27, 2025
spot_img

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

spot_img

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका छन् । विशेष सरकारी वकिलको कार्यालयले छाड्न आदेश दिएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई रिहा गरेको हो।

प्रभु ग्रुपसँग जोडिएको ठगी मुद्दामा अनुसन्धान गर्नको लागि सीआईबीले उनलाई गत मङ्सिर १४ गते पक्राउ गरेको थियो। आज म्याद थपको लाने क्रममा विशेष सरकारी वकिल कार्यालय उनलाई छोड्न भनेको हो ।

सो संगै उनी हाजिर जमानीमा छुटेका हुन् । उनलाई श्रीमती र कानून व्यवसायीको जिम्मा लगाईएको हो।

 

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...

प्रसारण लाइन मुनीको जग्गा कित्ताकाट गर्ने बाटो खुल्यो, बैंकमा धितो राख्न पनि पाइने

नेपाल सरकारले विद्युत् प्रसारण लाइनको मार्गाधिकार (राइट अफ वे)...
spot_img
spot_img