Sunday, July 5, 2026
spot_img

पाँचथर पावरले दुई वटा कम्पनीलाई गाभ्ने

spot_img

पाँचथर पावर कम्पनीले दुई वटा कम्पनीलाई गाभ्ने भएको छ  । कम्पनीको पुस ९ गते बसेको संचालक समितिको बैठकले यस सम्बन्धि निर्णय गरेको हो ।

जस अनुसार पाँचथर पावरले  एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रा.लि. र मेघा भेन्चर प्रा. लि. लाई प्राप्ति  गर्ने भएको छ ।  तिन वटै कम्पनी बीच समझदारी पत्रमा (MoU) हस्ताक्षर गर्ने निर्णय भएकाले उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाडि बढाइने कम्पनीले जनाएको छ ।

पाँचथर पावर कम्पनी नेप्सेमा सूचीकृत कम्पनी हो भने एक्सेस इन्भेष्टमेण्ट कम्पनी प्रा. लि. र मेघा भेन्चर प्रा.लि. सूचीकृत छैनन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...

इप्पानद्वारा ५० बुँदे कार्ययोजना पारित

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ‘इप्पान भिजन...

सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठ, बजेटको अभाव हुन नदिने प्रतिवद्धता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा...
spot_img