Tuesday, March 17, 2026
spot_img

नेप्सेमा खानी खोला हाइड्रोको हकप्रद शेयर सूचीकृत

spot_img
spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा खानी खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद शेयर सूचीकृत भएको छ। आज कम्पनीको १०० प्रतिशतले हुन आउने ४६ लाख ५७ हजार १ सय ४३ कित्ता शेयर सूचीकृत भएको हो।

शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्। नेपाल धितोपत्र बोर्डले असार १० गते कम्पनीलाई हकप्रद निष्काशनको अनुमति दिएको थियो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वाणिज्य बैंकले RFID Chip Based Prepaid Card जारी गर्न पाउने

अब वाणिज्य बैंकहरुले RFID Chip Based Prepaid Card जारी...

महांसघको आगामी नेतृत्व सर्वसम्मत चयन गरेर जानु पर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महांसघको आगामी...

२८ खर्ब ७८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपालको सार्वजनिक ऋण रु २८ खर्ब ७८ अर्ब २९...

अपर तामाकोशीको निमित्त सीईओमा पूर्ण गोपाल रञ्जित नियुक्त

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्ण...

नेप्सेमा विजय लघुवित्तको एफपीओ सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा विजय लघुवित्तले निष्काशन गरेको एफपीओ...
spot_img