Tuesday, May 5, 2026
spot_img
spot_img

राष्ट्र बैंकले माग्यो ७६ कर्मचारी, के-के चाहिन्छ योग्यता ?

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरि विभिन्न पदमा गरि ७६ जना कर्मचारी माग गरेको छ। राष्ट्र बैंकले सहायक र सहायक निर्देशक पदमा कर्मचारी माग गरेको हो।

राष्ट्र बैंकले सहायक निर्देशक (अर्थशास्त्र) मा १ जना, सहायक निर्देशक (व्यवस्थापन) मा १ जना, सहायक निर्देशकमा २९ जना , सहायक निर्देशक (लेखा/लेखापरीक्षण)मा १० जना, सहायक निर्देशक (वाणिज्य कानून)मा ४ जना र सहायक पदमा २१ जना गरि कुल ७६ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले योग्य तथा इच्छुक उम्मेदवारलाई पुस १० गतेसम्म र दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्ममा आवेदन दिन भनेको छ। राष्ट्र बैंकको वेबसाइटमार्फत अनलाइन माध्यमबाट आवेदन दिनु पर्ने छ।

यस्ता छन् आवश्यक योग्यता र उमेर सम्बन्धि व्यवस्था :

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैशाख २८ गते संसद अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस

सरकारले यहि वैशाख २८ गते संघीय संसदको दुवै सदनको...

समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठबाट फिर्ता गरिने

सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम...

आजदेखि विपी राजमार्गको काभ्रे-सिन्धुली खण्डमा रातको समयमा गाडी चलाउन नपाइने

जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आज वैशाख २२ गतेदेखि बि.पि...

मूल्य समायोजनसम्बन्धी नीतिगत निर्णय नभए आन्दोलन गर्ने निर्माण व्यवसायीको घोषणा

नेपाल निर्माण व्यवसायी महासङ्घले निर्माण उद्योगको इतिहासमै हाल निर्माण...

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । उनले...

राष्ट्रपतिले दोस्रो पटकमा जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) अध्यादेश...
spot_img